View in English होमपेज ईमेल चेक
   
       
फागुण २०६८
सोमंबुबिशु
 ०१०२०३०४०५०६
०७०८०९१०१११२१३
१४१५१६१७१८१९२०
२१२२२३२४२५२६२७
२८२९३० 
Untitled Document
फोटो ग्यालरी

खानीको अनुगमन गर्दै स्थानीय विकास अधिकारी श्री शंकर नेपाल, प्रमुख जिल्ला ईन्जिनियर श्री गुरुप्रसाद शर्मा, लेखा अधिकृत श्री हेमराज पौडेल
 

सामाजिक परिक्षणमा जाँदा जनताले सम्मानित गर्दै स्थानीय विकास अधिकारी श्री शंकर नेपाल र प्रमुख जिल्ला ईन्जिनियर श्री गुरुप्रसाद शर्मा
 

स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला ईन्जिनियरवाट धादिङबेशी सल्यान्टार सडकको अवलोकन गरिदै
 

धादिङबेशी सल्यान्टार वटाशिल सडकको अवस्था

धादिङ जिल्लाको सल्यान्टार गा.वि.स.
 

प्राकृतिक दृष्य
 

मुरलीभञ्याङ कुमाल बस्ती
 

District Headquarter

आफ्नै पति र छोराको कुटपिट पछि घाईते धादिङ सुनौलाबजार-८ की भवानी परियार (श्रोत: पत्रकार सिताराम अधिकारी)
 

महिला मानव अधिकार रक्षक जिल्ला संजालले आयोजना गरेको कार्यक्रममा एउटा खुट्टाले नृत्य गर्दै रस्मी खरेल(श्रोत: पत्रकार सिताराम अधिकारी)
 

त्रिपुरासुन्दरी माई
 

जिल्ला विकास समितिको कार्यालय

माकामना मन्दिर मुरलीभञ्याङ गा.वि.स.
 

सल्यानटार गा.वि.स‍.
 

जिल्ला सदरमुकाम धादिङवेशी
 

दार्खाको प्रसिध्द घोडचडी नृत्य(श्रोत: राजेन्द्रप्रताप शाह)

पर्यटकीय स्थल नलाङ गा.वि.स.को शिध्दलेकवाट गणेश हिमाल देखाउदै स्थानीय पत्रकार शिव सिलवाल(श्रोत: पत्रकार राजेन्द्रप्रताप शाह)
 

सल्यानटार
 

जलमुखी मन्दिर चैनपुर-७
 

कागज कारखाना सल्यान्टार-८ आरुघाँट(श्रोत: पत्रकार राजेन्द्रप्रताप शाह)

धादिङका उत्तरीक्षेत्रका महिला र बच्चा(श्रोत: पत्रकार राजेन्द्रप्रताप शाह॒
 

धादिङ जिल्लाको जिल्ला सदरमुकाम
 

तामाङहरुको प्रसिध्द नाँच मिन्दमाया(श्रोत: पत्रकार राजेन्द्रप्रताप शाह)
 

गाउ बिकास कार्यक्रमवाट वितरण गरेको क्यान बोक्दै किसानहरु (श्रोत: भोला गौतम जि.वि.स)

पिंडाको बाङ्गेमा स्कुल जाँदै विद्यार्थीहरु(स्रोत: राजेन्द्रप्रताप शाह)
 

धादिङको घोडचडी नाँच (श्रोत: पत्रकार राजेन्द्रप्रताप शाह)
 

लिङ्गेढुङा ढोला (श्रोत पत्रकार राजेन्द्रप्रताप शाह)
 

कटुवाल प्रथा (घले दमाई) मैदी- धादिङ (श्रोत:पत्रकार राजेन्द्रप्रताप शाह)

विगुल फुक्दै महिला बन पाले निलकण्ठ-६ श्रोत :पत्रकार राजेन्द्रप्रताप शाह
 

केशव अर्याल(मौरी बाजे) नलाङ-६ श्रोत: पत्रकार राजेन्द्रप्रताप शाह
 

पशुपती मन्दिर सांकोष
 

ऐतिहासिक पौवा दरबार निलकण्ठ-१, धादिङ

धादिङ जिल्लाको पुरानो जिल्ला सदरमुकाम सुनौलाबजार
 

भैरबी मन्दिर सुनौलाबजार, धादिङ
 

गुप्तेश्वरी गुफाको बाहिर निस्कने ढोका
 

गुप्तेश्वरी गुफाको भित्र रहेको आकृतिहरु कल्लेरी-९ धादिङ

गुप्तेश्वरी गुफा कल्लेरी-९ धादिङ
 

उपभोक्ता समितिसंग सम्झौता र अन्तरकृया कार्यक्रम
 

हिमाल
 

धादिङ जिल्लाको नक्सा

प्रथम चौमासिक समिक्षा वैठक
 

सार्वजनिक सुनुवाई कार्यक्रम
 

जिल्ला जलश्रोत समितिको वैठक
 

जिविस कर्मचारीहरुको मासिक वैठक

गाविस सचिवहरुको मासिक वैठक पौष, २०६५
 

१५ औं जिल्ला परिषद्
 

जिल्ला ऊर्जा तथा वातावरण शाखा
 

जिल्ला विकास समितिको भवन

प्राकृतिक सौन्दर्य
 

   
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनचेतना अभियान फोटो ग्यालरी जिविसको उदेश्य योजना तथा कार्यक्रम धार्मीक तथा पर्यटकिय स्थलहरु सार्वजनिक सुनुवाई कार्यक्रम LGCDP कार्यक्रम
सन्देश

जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत       भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।

-
   - जिल्ला विकास समिति धादिङ
सूचनापाटी

ddc , dhading - २०६८-१०-२६

१२ वटा सुचना(हरु) उपलब्ध छन्।
© वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित