|
शंकर नेपाल स्थानीय विकास अधिकारी |
|
गुरुप्रसाद शर्मा
प्रमुख जिल्ला ईन्जिनियर
|
|
राजेन्द्र बहादुर अर्याल
यो.अ. तथा प्र. अधिकृत
|
|
महत्वपुर्ण फोन नम्बरहरु
|
| |
| |
नेपाल प्रहरी :
१००
श्री सिँचाई विकास सव डिभिजन नँ ३ :
०१०-५२०१२९
श्री राष्टिय अनुसन्धान कार्यालय :
०१०-५२०११८
श्री जिल्ला मालपोत कार्यालय :
०१०-५२०११३
|
| |
अरु »
|
|
|
|
|
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ
जिल्ला बागमति अञ्चलमा अवस्थित छ । निलकण्ठ गा.वि.स.मा रहेको धादिङबेशी यो जिल्लाको सदरमुकाम हो ।
२०५८ सालको जनगणना अनुसार यहा“को कुल जनसंख्या ३,३८,६५८ रहेको छ । कुल १९,२४६ वर्ग कि.मी क्षेत्रफल
ओगटेको र प्रसिद्ध गाण्ेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहांको सवैभन्दा
अग्लो हिमाल हो । यस जिल्लावाट ८१६३ मीटर अल्लो मनास्लु हिमालमको दृयावलोकन पनि राम्ररी गर्न
सकिन्छ ।
|
| अरु »
|
| |
जनमत |
|
यो वेबसाइट तपाईहरुलाई कस्तो लाग्यो? |
|
|
|
|
|
|
| सन्देश |
जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।
|
-
- जिल्ला विकास समिति धादिङ |
|
|
|
|
|
|