View in English होमपेज ईमेल चेक
   
       
फागुण २०६८
सोमंबुबिशु
 ०१०२०३०४०५०६
०७०८०९१०१११२१३
१४१५१६१७१८१९२०
२१२२२३२४२५२६२७
२८२९३० 
समाचारहरु
 

ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी माघ ८ गतेबाट शुरु हुने
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

आ.ब. ०६९।७० को जिल्ला विकास योजना तर्जुमा गर्ने सन्दर्भमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी मा३ ८ गते देखि शरु हुने गरी कार्यक्रम तय भएको छ । २०६८।७।२ भएको पूर्व योजना तर्जुमा गोष्ठीले तय गरेको मार्गदर्शनमा आधारित रही जिल्ला विकास समितिले सहभागितात्मक रुपमा योजना छनौट गर्ने कार्यक्रम रहेको छ । 

गाउँ विकास समितिहरुले ईलाका स्तरमा योजना पेश गर्दा गाउँ परिषदवाट पारित गरेर मात्र पेश गर्नुपर्ने व्यवस्था रहेकोलेसमयमा गाउँ परिषद सम्पन्न नगर्ने र सोका गाउँ परिषदले स्वीकृत गरेका योजना जि.वि.स.मा पेश नगर्ने गाउँ विकास समितिहरुको योजना ईलाका स्तरमा समावेश नगरिने भएको छ ।

ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी हुने मिति र स्थानहरुको पूर्ण विवरण प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस    

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रकाशक : जि.वि.स.को कार्यालय, धादिङ - २०६८-१०-०५

<< बाँकी सुचनाहरु

 
 
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनचेतना अभियान फोटो ग्यालरी जिविसको उदेश्य योजना तथा कार्यक्रम धार्मीक तथा पर्यटकिय स्थलहरु सार्वजनिक सुनुवाई कार्यक्रम LGCDP कार्यक्रम
सन्देश

जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत       भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।

-
   - जिल्ला विकास समिति धादिङ
सूचनापाटी

ddc , dhading - २०६८-१०-२६

१२ वटा सुचना(हरु) उपलब्ध छन्।
© वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित