|
|
|
| सन्देश |
जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।
|
-
- जिल्ला विकास समिति धादिङ |
|
|
|
|
|
|