View in English होमपेज ईमेल चेक
   
       
फागुण २०६८
सोमंबुबिशु
 ०१०२०३०४०५०६
०७०८०९१०१११२१३
१४१५१६१७१८१९२०
२१२२२३२४२५२६२७
२८२९३० 
  जिल्ला विकास समितिको उदेश्य  
     
जिल्ला विकास समिति स्थानीय सरकारको स्वयत्त संस्था हो। यसको प्रमूख उदेश्य भनेको जिल्लाको समग्र विकास भएता पनि मुलभूत रुपमा यसका निम्न उदेश्यहरु छन्
  • जिल्ला विकासका लागि नीति, योजना र कार्यक्रमहरु निर्माण गर्ने
  • जिल्लाको स्थानीय सरकारको रुपमा भुमिका निर्वाह गर्ने ।
  • जिल्लाका पवाधार विकासका प्रमूख कार्यहरु गर्ने र अन्य सम्बन्धीत संघ/संस्था कार्यालय संग समन्वय एंव सहजीकरणको भुमिका निर्वाह गर्ने ।
  • विकेन्द्रीकरण र स्थानीय स्वयत्त शासनको अवधारण अनूरुप जिल्लाबासी /सेवाग्रीहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने ।
  • जिल्लामा संञ्चालिन योजनहरुको अनूगमन एवं मुल्याङकन गर्ने गराउने
   
 
     
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनचेतना अभियान फोटो ग्यालरी जिविसको उदेश्य योजना तथा कार्यक्रम धार्मीक तथा पर्यटकिय स्थलहरु सार्वजनिक सुनुवाई कार्यक्रम LGCDP कार्यक्रम
सन्देश

जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत       भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।

-
   - जिल्ला विकास समिति धादिङ
सूचनापाटी

ddc , dhading - २०६८-१०-२६

१२ वटा सुचना(हरु) उपलब्ध छन्।
© वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित